इन्द्रेणी संवाददाता
दाङ, १३ फागुन । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले भोली फागुन १४ गते आम शैशिक हड्तालको घोषणा गरेको गरेको छ ।

87552214_2483777641939362_5237578644557135872_n संगठनले केन्द्रीय कार्यक्रम अनुसार गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै आम शैक्षिक हड्तालको घोषणा गरिएको संगठन दाङका अध्यक्ष अनिल केसीद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा उल्लेख छ ।