काठमाडौं, ५ फागुन । संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती गर्न खोजेको आरोपमा थुनाउमा परेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । उनलाई आज जिल्ला अदालत काठमाडौंले मुद्दाको फैसला गर्दै सफाइ दिएको हो ।

maharaमहरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गर्दै सो फैसला गरेको जिल्ला अदालत स्रोतले जनाएको छ ।
विगत तीन महिनादेखि महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए ।