काठमाडौं, १९ माघ । पार्टीभित्र एमसीसीबारे फकर मत भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

cpuआज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।