इन्द्रेणी संवाददाता
हाल अष्ट्रेलिया काण्ड भन्दै एउटा भिडियो भाइरल भइरहेको छ । सम्बन्धित ब्यक्तिको अनुमती बिना उक्त भिडियो कसरी र कस्ले ल्यायो भन्ने कुरा विवादित बनिरहेको छ ।
समाजिक संजालमा उक्त पोर्न भिडियो कस्ले राखेको हो भन्ने कुरा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेपनी सामाजिक सन्जाल प्रयोग कर्ताहरु रातारात उक्त भिडियो भाइरल बनाइरहेका छन ।
भिडियोमा नेपाली युवती भनेर ब्याख्या गरिएकी एक महिलाले बिदेशी मुलको पुरुष संग शारीरिक सम्बन्ध गरिएको भिडियो छ ।
यस अघि जापान काण्ड भन्दै संजालमा भाइरल भिडियो कै शैलीमा आएको उक्त भिडियोमा देखिएकी महिला को ? र यो भिडियोको यथार्थता के हो भन्ने बिषयमा हाल अनुसन्धान भइरहेको बताइएको छ ।











