दाङ । अधिकारकर्मीहरुले दाङको बबर्ई नदि सरसफाई गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाजको मंसीर २७ र २८ गते हुन लागेको २२ औ राष्ट्रिय परिषद्बै ठकमा सहभागि हुन आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतले ववई नदिको फोहर ब्यबस्थापन गरेका हुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदि किनारामा यत्रतत्र रहेको फोहर संकलन गरीएको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले जानकारी दिए ।











