इन्द्रेणी संवाददाता
दाङ, १५ असार । दाङमा जंगलमा एक जना मृत फेलय परेका छन् ।

deathघोराही उपमहानगरपालिका ५ स्थित शान्ति सामुदायिक वनमा सोही निवासी ४० वर्षिय ऋषिराम गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनी असार १२ गते घरबाट निस्कीएको आफन्तले जनाएका छन् । गिरीको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।