काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओली मन्त्रीमण्डलको पुर्नगठनको तयारीमा छन् । मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै उनी मन्त्रिमण्डल पुनर्गठनको तयारीमा पुगेका हुन् ।

pm kp oliसबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्।