इन्द्रेणी संवाददाता
दाङ, १२ माघ । चर्चित गायिका मेलिना राइको प्रस्तुतीमा दर्शकहरु छमछमी नाचे । उनले मञ्चमा कुटुमा कुटु सुपारी दाना…. बोलको गीत गाउँदै गर्दा दर्शकहरु उनकै तालमा छमछमी नाचेका थिए ।

3दाङको घोराहीमा चलिरहेको ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ मा आज शनिवार उनले आफ्ना प्रस्तुती रोखकी हुन् ।

2कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

4