काठमाडौं, २ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार सर्वोच्च अदालतले रिहार्इ गर्न आदेश दिएको छ ।

Prakanda२२ साउनमा गते काठमाडौंबाट दुर्इ जना सहयोगीसहित पक्राउ परेका उनलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो । उनले व्यवसायीहरुबाट चन्दा असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनलार्इ चन्दा ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।

नयाँ पत्रिकामा खबर छ उनलार्इ सर्वोच्चले रिहार्इ गर्न आदेश दिएको छ । अहिले अदालतमा मानवअधिकार आयोगको तर्फबाट सुदिप पाठकलगायतका टिम, सर्वोच्च अदालतका न्यायाधीशहरु स्रोतले बताएका छन् ।