दाङ, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ तुलसीपुर नगर कमिटिको आयोजनामा २४ औं विश्व आदिवासी दिवस तुलसीपुरमा मनाइएको छ । दिवसको अवसरमा बजार क्षेत्रमा ¥याली पनि निकालिएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले बहुसांस्कृतिक शहरको रुपमा तुलसीपुर नगरको विकास गरिने बताए ।
दिवसको अवसर पारेर तुलसीपुर ‘ग’ लाईनमा कल्कीका बिरुवा रोपिएको थियो ।











