काठमाडौं, ३१ जेठ । विश्वकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरु हुँदैछ ।

222सर्वाधिक महँगो खेलकुद प्रतियोगिताको रुपमा रहेको विश्वकप रसियाले आयोजना गर्दैछ ।

उसले यो प्रतियोगिताका लागि १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दैछ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो ।
विश्वकप २०१८ को तालिका