इन्द्रेणी संवाददाता
बुटवल २५ चैत्र । बुटवलमा रहेको भाटभटेनी सुपरमार्केटमा ठुलो अागलागि भएको छ । भटाभटेनीमा आगलागी भइ आगोको डरलाग्दो मुस्लो भाटभाटेनी बसेको घरको माथिल्लो तलाबाट निस्किएको छ । आगोको कारण के कस्तो क्षेती हुने भन्ने एकिन नभएपनि अागो नियन्त्रण बाहिर गएको छ । थप समाचार आउन बाँकी
तस्वीर : प्रकाश डुम्रेको फेसबुकबाट











