रुकुम, २४ चैत । पूर्वी रुकुम सिन्ने गाउँपालिका–८ मा भिरबाट लडेर आज एक महिलाको मृत्यु भएको छ ।
घर नजिकै घाँस काट्न गएकी स्थानीयवासी ३३ वर्षीया गौमती नाथको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।