काठमाडौं, १३ चैत । वान अप प्रा.लि.ले तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ सञ्चालन गर्ने भएको छ ।

feature0यही चैत्र १६ र १७ गते काठमाडौंको अन्नपूर्ण होटलमा मेला सञ्चालन गर्न लागिएको वानका भोला पोखरेलले जानकारी दिएका छन् ।

मेलामा उत्कृष्ट कलेज र युनिभरसिटी तथा कन्सल्टेन्सिहरु गरी ३० वटाभन्दा बढी संस्थाहरु सहभागी बताइएको छ ।