काठमाडाै, ३ चैत । अाेली सरकारले देस्राे पटक मन्त्री मण्डल गठन गरेकाे छ । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् । एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएका छन् । एमालेले ६ र माओवादीले ५ जनाको नाम टुंग्याएको हो ।
एमालेबाट
प्रदिप ज्ञवाली –परराष्ट्र मन्त्रालय
गोकर्ण विष्ट– श्रम तथा रोजगार मन्त्रालय
रविन्द अधिकारी – पर्यटन मन्त्रालय
रघुवीर महासेठ –भौतिक पुर्वाधार मन्त्रालय
शेरबहादुर तामाङ – कानुन मन्त्रालय मन्त्रालय
जगत विश्वकर्मा –युवा तथा खेलकुद मन्त्रालय
लालबाबु पण्डित –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री
माओवादीबाट
वर्षमान पुन अनन्त –उर्जा तथा जलस्रोत मन्त्रालय
गिरिराजमणि पोखरेल –शिक्षा मन्त्रालय
शक्ति बस्नेत –वन मन्त्रालय
चक्रपाणि खनाल –कृषि तथा शहकारी मन्त्रालय
विना मगर –खानेपानी मन्त्रालय











