केएम निष्ठुरी
दाङ ५ फाल्गुन । दाङकी चेली तथा लोकप्रिय गायीका रिता केसीले दाङको महोत्सवमा आएका दर्शकहरुलाई गुञ्जाएमान पारेकी छिन । दाङमा चलेको प्रदेश स्तरिय महोत्सवमा आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु गाएर केसीले मेलामा रौनकता थपेकीहुन ।

rita kc

गीतसंगीतको उर्वरभूमि दाङमा जन्मिएर कर्मथलो काठमाडौंलाई बनाएकी रिताले आफु जन्मेको माटोमा आएर आफ्ना हितैसीको बिचमा आफ्नो कला पस्कन पाएकोमा खुसी व्यक्त गर्दै स्टजबाटै सबैमा धन्यवाद दिएकी थिइन् ।

28126174_1714730911923574_1930912984_o

28171332_1714730535256945_487302354_o

28207959_1714730515256947_1370864359_o