इन्द्रेणी संवाददाता

काठमाडौ ,५ फाल्गुन । प्रदेश सभाको मन्त्रीमण्डल तथा पदाधिकारी गठन भएपछि ती पदाधिकारीको तलाब सुबिधा पनि निर्धारण गरिएको छ । मुख्यमन्त्री , मन्त्री , सभामुख लगाएतको सुबिधा यस्तो छ ।

Pradesh-chief

प्रदेश पदाधिकारीको सुविधा

मुख्यमन्त्री

तलब : ६०९७०/-

फर्निचर : १५०००/-

धारा, सञ्चार :बिलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता :२५ सय

सवारीसाधन

मन्त्री

तलब : ५२०००/-

फर्निचर :१५ हजार

धारा, बिजुली र सञ्चार :बिलअनुसार

आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार

सवारीसाधन

सभामुख

तलब :५३ हजार

फर्निचर :१५ हजार

बैठक भत्ता :७५०

यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख

तलब :५० हजार

बैठक भत्ता :७५०

सञ्चार सुविधा :मासिक १५ सय

आवास सुविधा :मासिक १२ हजार

फर्निचर :१५ हजार

यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब :४५ हजार

आवास सुविधा :१२ हजार,

फर्निचर सुविधा १५ हजार पाँच

वर्षमा एकपटक, यात्रा बिमा १० लाख