लमही, ५ फागुन । लमहीको एक घरमा घरमै पसेर चोरले डे ढ लाख बराबरको धनमाल चो री गरेको छ ।
नगरपालिका १ रातामाटा स्थित टे कबहादुर ओ लीको घरबाट चोरले घरको मूलढो काको ताला फो डी दराजबाट एक लाख १३ हजार नगद, ३० हजार बराबरको सुनको तिलहरी र बिक्री गर्न राखे को रिचार्ज कार्ड चो री गरेको बताइएको छ ।