;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{df ef/tLo ;Ldf ;'/Iff ann] /f]Sb} s~rgk'/sf] a]nf}/L gu/kflnsf !) ;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{ ef/tLo ;Ldf ;'/Iff an-P;P;jL_n] /f]Sb} . ef/tLo ;Ldf;Fu hf]l8Psf] ;8s3f6sf] g]kfnL e"ldd} af6f] km/flsnf] agfpFbf ef/tLo kIfn] x:tIf]k u/]kl5 ljjfb alNemPsf] 5 . tl:a/M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

इन्द्रेणी संवाददाता
काठमाडौं, १५ माघ । विभिन्न स्थानमा नेपालको सीमा अतिक्रमण गर्दै आएको भारतले फेरि कञ्चनपुरमा दादागिरी देखाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय सीमा सुरक्षाबलले अवरोध गरेको छ ।

;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{df ef/tLo ;Ldf ;'/Iff ann] /f]Sb}  s~rgk'/sf] a]nf}/L gu/kflnsf !) ;8s3f6df ;8s km/flsnf] kfg]{ sfo{ ef/tLo ;Ldf ;'/Iff an-P;P;jL_n] /f]Sb} . ef/tLo ;Ldf;Fu hf]l8Psf] ;8s3f6sf] g]kfnL e"ldd} af6f] km/flsnf] agfpFbf ef/tLo kIfn] x:tIf]k u/]kl5 ljjfb alNemPsf] 5 . tl:a/M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;
भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले रोकेको हो । 

यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा भारतीय सीमा सुरक्षाबलको गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो ।