काठमाडौं , ९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवारको नाम टुंगो लगाएको छ। उम्मेदवार सूचीमा माओवादी नेता रामबहादुर थापा समेत परेका छन्। एमालेसँग सहकार्य गरेको माओवादीले १४ सिटमध्ये १३ मा उम्मेदवार टुंगो लगाएको हो।

माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वार
प्रदेश १
बीना पोखरेल (महिला)
प्रदेश २
१. शशिकला दाहाल (महिला)
२. बाँकी
प्रदेश ३
१. रामबहादुर थापा ‘बादल’ (खुला)
२. गंगा पराजुली (महिला)
प्रदेश ४
१. दीनानाथ शर्मा (खुल्ला)
२. खीमकुमार बिक (दलित)
प्रदेश ५
९८० राजकुमार कुंवर (अल्पसंख्यकरअपांग)
९९० चन्द्र बहादुर खड्का (खुला)
प्रदेश ६
१. जीवन बुढा (अपाङ्गरअल्पसंख्यक)
२. युटुल लामा (महिला)
३. कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश ७
१. लालिराम लोहार (दलित)
२. हरिराम चौधरी (खुला)











