Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं २३ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोग समक्ष २३ लाख ४ हजार ५ सयको चुनावी खर्च विवरण पेश गरेका छन्।

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
डडेल्धुरा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित देउवाले १० वटा शिर्षक अन्तर्गत रहेर आइतबार चुनावी खर्च विवरण आयोग समक्ष पेश गरेका हुन्।

खर्च विवरण अनुसार देउवाले सबैभन्दा बढि खर्च कार्यकर्ता परिचालन र गोष्ठीमा गरेका छन्। गोष्ठी र कार्यकर्ता परिचालनका लागि उनले ७ लाख ६५ हजार खर्च भएको विवरण पेस गरेका छन्।

get_img