
धनिराम शर्मा (ऋतृविचार)
पृष्ठभूमिः जब संघीय गणतन्त्रको संस्थागत विकासका लागि राजनीतिक बहस हुदै थिए, पुरानो राज्य व्यवस् थाको विघटनपछि नयाँ व्यवस् थाको निर्माण गर्ने अभियान चलिरहे का थिए, यसै को सन्दर्भमा पत्रकारितामा पनि नयाँ आयामको बहस र यसको थालनी गरिनुपर्छ भन्ने मान्यताको विकास हुँदै थियो । यही माहो ल र मनो विज्ञानको बीचमा पत्रकारितालाई विशिष्टीकरण गरी विधामा जो ड दिनु नै समय सापे क्ष हुन्छ भन्ने बुझाइले प्रभावित थियो पंक्तिकार पनि । यसै सिलसिलामा पहिलो संविधानसभा निवाँचन लगत्तै पर्यटन सम्बद्ध व्यक्तित्वहरुस“गको सामीप्यता र भे टले पंक्तिकारलाई पर्यटन विधामा पत्रकारिताको व्यावस् ाायिक विकास गरिनुपर्छ भन्ने हुटहुटीले छो एको थियो । यद्यपि नया“ काम, भिन्न र अलग पहिचानको काम गर्दा समाजमा सहयो ग भन्दा बढी असहयो ग हुन्छ नै । यो नियति सायद सबै ले भो गे कै हुनुपर्छ । तर संकल्पसहितको सपना भए दुनियाँमा सबै कुरा सम्भव छ भन्ने महत्वाकांक्षी हावाले लै स पंक्तिकारजस् ताका लागि चुनौ तीको बीचमा पनि सम्भावनाको हिरा खो ज्ने दुस् साहसमा के ही अग्रज र अनुज साथीहरुको साथ भने पक्कै मिले को हो । पर्यटन पत्रकारितालाई संस् थागत गर्ने अवसर भने दाङले प्रदान ग¥यो ।
करिब पाँच वर्ष दाङ बसाइले यी उपलब्धि हासिल भएका हुन् । आम दङालीको माया र साथले नै यस क्षेत्रमा हात हाल्दा सफल हुन सके को हो पंक्तिकार । यद्यपि नयाँ ठाउँ नयाँ परिवे श, नयाँ सवालको पर्यटन विधामा पत्रकारितालाई स् थापित गर्न सजिलो त पक्कै थिएन । तर पनि असजिलो भित्र पनि सम्भावना खो ज्ने प्रयासका कारण यतिबे ला पर्यटनको विधामा ने पाल पर्यटन पत्रकार संघ (एन्टो ज) दे शकै ठूलो संगठनको रुपमा स् थापित भएको छ । सन् २०१४ डिसे म्बर ३१ अर्थात पौ स १६ गते के ही अनुज साथीहरुसँगको सानो भे लाले संघको जन्म दिने र हुर्काउने संकल्प गरे का थियौ ं ।
दाङमा क्रियाशील अनुज साथीहरु के शरमान बुढाथो की, सन्तो ष दहित, उदय बिसी, लीलाधर ओ ली, रे खा मगरलगायतका साथीहरुको सानो भे लाबाट हामीले नयाँ संगठन जन्माउन सके का हौ ं । यद्यपि संघ चार वर्षको भएर हिँड्न सक्ने भएको छ, बामे सर्दासर्दै उभिदै यतिबे ला नयाँ घुम्तीमा आइपुगे को छ । यतिबे ला हामीसँग चार सय बढी सदस् य आबद्ध छन् । चार वर्षको दौ रानमा हामीले संघको ऐ तिहासिक राष्ट्रिय महाधिवे शन गरी दे शका चालिस जिल्लामा शाखा, पाँच प्रदे श समिति र पाँच विदे श शाखा निर्माण गरे का छौ ं । दाङमै के न्द्रीय कार्यालय रहे र काठमाडांै मा हामी यतिबे ला सचिालय सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जालमा संघलाई आबद्ध गर्दै पर्यटन क्षे त्रमा व्यावसायिक पत्रकारिताको विकास गर्दै छौ ं ।
से प्टे म्बर २० र २१ मा बर्दियाको ठाकुरद्वारामा सम्पन्न ऐ तिहासिक महाधिवे शनले नयाँ दिशा निर्दे श गरे को छ । के दुर्गम के सुगम सबै जिल्ला र प्रदे शबाट सदस् य साथीहरुको उत्साहपूर्ण जमघटले नयाँ सन्दे श प्रवाह गरे को छ । सशक्त क्रियाशील साथीहरुको उत्साहले २७ सदस् यीय के न्दी्रय समिति निर्माण भई नौ बुँदे घो षणापत्र सार्वजनिक गरी दुनियाँलाई नयाँ सन्दे श दिएको छ । यसरी संघको स् थापना निर्माणसँगै दे श र विदे शमा सांगठनिक विकास त्यत्तिकै भएको भने पक्कै हो इन । संघमा आबद्ध अनुज साथीहरुको साथ र हाम्रा अग्रजहरु खासगरी पत्रकारिता क्षे त्रका गुरु नारायणप्रसाद शर्मा, प्रे स स् वतन्त्रता से नानी सुशील गौ तम, अग्रज पत्रकार प्रताप रे ग्मी, युवा व्यवसायी खड्क बुढाथो की, महे न्द्र बुढाथो की, अग्रज पत्रकार दाजु विपुल पो ख्रे ल, उदय जीएम, तत्कालीन उद्यो ग वाणिज्य संघका अध्यक्ष हे मराज बञ्जाडे , हो टल व्यवसायी समितका अध्यक्ष रुद्र डाँगी र दाजु घनश्याम अधिकारीको साथै सबै व्यावसायिक संघ संस् थाको साथ मिले को हो । यतिबे ला साथ दिने सबै साथीहरु अनि साथमा हौ सला दिने सबै अग्रजहरुलाई चौ थो स् थापना दिवसको अवसरमा सम्झिरहे को छु संघको संस् थापक अध्यक्षको है सियतले ।
संघको अपरिहार्यता स् जबसम्म पर्यटनको विकास हुँदै न तबसम्म ने पालको आर्थिक विकासको कल्पना गर्नु कल्पना मात्रै हुने छ । यससँगै विधागत विकास गरी विकास पत्रकारिताको अभियान सञ्चालन गर्न हाम्रो ध्ये य हो । नयाँ संविधान जारी भएपछि अब पत्रकारिताको भूमिका पनि फे रिन आवश्यक छ । राजनीतिक स् िथरतासँगै समृद्ध मुलुक बनाउनका लागि हाम्रा कलम र क्यामे राहरु त्यतारित ते र्सिनु आवश्यक छ । यसको साथै राजनीतिक दलप्रतिको आस् थाको बहानामा ने पाली पत्रकारिता नराम्ररी गिजुलिएको छ । आस् था विश्वास राख्ने नागरिक अधिकार त हो ला तर पे शागत मर्यादा मरिरहे को बे लामा यसको मर्यादा र निष्ठा जो गाउन पनि हाम्रै दायित्व हो । विशे ष गरी संघमा आबद्ध सयांै साथीहरुको पे शागत सुरक्षा र व्यावसायिक क्षमता विकास नै हाम्रो मुख्य ध्ये य हो । पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आदर्शको साथै संविधानले प्रत्याभूत गरे को अधिकार र दायित्वमा रही हामी समग्र मुलुकको आिर्थक रुपान्तरण दिगो र भरपर्दो आधार पर्यटन क्षे त्रको प्रवद्र्धनमा क्रियाशील छौ ं । आमसञ्चार क्षे त्र, आम–नागरिक, आमनिजी क्षे त्रसँग हाम्रो सहकार्य हुन्छ पत्रकारिताको सिद्धान्त र आचारसंहिताको मापदण्डभित्र रहे र । हाम्रो मुख्य लक्ष भने को नै न्यायपूर्ण समाजसँग समृद्ध मुलुक बनाउने नै हो । त्यसको बलियो आधार भने को पर्यटन क्षे त्र भएको कुरा कतै छिपे को छै न । मूलतः आर्थिक सुधारबिना कुनै पनि राजनीतिक आन्दो लनको लक्ष र उद्दे श्य कदापि साकार हुँदै न । त्यो साकार पार्न सामाजिक न्यायमा आधारित अर्थतन्त्रको विकास नै हो । अर्थतन्त्रको आधार भने को नै पर्यटन क्षे त्र हो । यही मर्म र भावनाका साथ संघ अगाडि बढिरहे को छ । विशे ष गरी प्रकाशन प्रसारण, ले खन, अध्धयन, अनुसन्धान, सशक्तिकरण, व्यावसायीकरणको साथै राष्ट्रिय स् वाधिनतासहितको समृद्ध आत्मनिर्भर मुलुक बनाउनु नै हो । यही सपना दे खे र हामी पर्यटनका लागि सञ्चार अभियान भन्ने नाराका साथ अघि बढिरहे का छौ ं । हामीले आरम्भ गरे को अभियान यतिबे ला चार वर्षको घुम्तीमा आइपुगे को छ । करीब १५ सय दिनको यात्रामा निस् के को अभियानले दे शभर आफ्नो सांगठनिक र व्यावसायिकताको मुद्दालाई बिस् तार गरिरहे को छ ।
संभावनः ने पाली पत्रकारितामा विशिष्टीकरणको अभाव छ । विशिष्टीकरणको अभावमा व्यावसायिकताको प्रश्न निकै पे चिलो छ । मूलतः विधागत पत्रकारिताको विकास हुन नसक्दा हामीले अपे क्षाकृत परिणाम दे श र समाजलाई दिन सके का छै नौ ं । हामीले सबै विधामा खट्नु र खटिनुपर्दा गुणस् तरीय प्रडक्ट छै न । ने पाली पत्रकारिताको इतिहास लामो भए पनि दक्षता र क्षमताको प्रश्न भने निकै कमजो र छ । कमजो र पत्रकारिताले समाजलाई सही सूचना र ज्ञान कदापि दिन सक्दै न । समाजको ऐ नाको बिम्ब पाएको पत्रकारिता क्ष्ँे त्रलाई बलियो र पारदर्शी ऐ ना बनाउने हो भने पहिले निश्चित विधामा पत्रकारिताको अभ्यास गरिनुपर्छ । मुख्य गरी अबको पत्रकारिता राजनीति गौ ण र आर्थिक प्रधान हुनै पर्छ । त्यसका लागि आर्थिक पाटाका दर्जनौ ं विधामा पत्रकारिता गर्न सकिन्छ । यसले एकातिर पत्रकारितामा गुणस् तरीयता कायम गर्न सक्छ भने अर्को तिर अदक्ष भीडहरु प्रतिस् पर्धामा टिक्न नसके र अन्य क्षे त्रमा लाग्ने छन् । यसले पत्रकारिता क्षे त्रमा आइलागे को हिलो र फो हो रको पनि अन्त्य गर्ने छ । यस् तै विधाहरुमध्ये पर्यटन सबै भन्दा शक्तिशाली विधा हो । हजारौ ं आिर्थक पाटाहरुसँग सिधा सम्बन्ध राख्ने पर्यटन उद्यो ग विश्वकै सबै भन्दा ठूलो से वामूलक उद्यो गको रुपमा उदाइरहे को छ । यस् तो अवस् थामा ने पाल पनि अछुतो रहन सक्दै न । यति मात्र हो इन, पर्यटन क्षेत्रमा ने पालको सम्भावना अथाह छ । ग्रामीण अर्थतन्त्रदे खि शहर र अन्तर्राष्ट्रिय अर्थ बजारसँग सिधा सम्बन्ध राख्ने पर्यटनले सयौ ं पत्रकारको आर्थिक जीवनमा पनि सुधार ल्याउन सक्छ । आर्थिकरुपले सबल र बौ द्धिक रुपले सक्षम बन्ने अवसर सिर्जना गर्दछ । ने पालको अर्थतन्त्रमा प्रत्यक्ष पाँच प्रतिशत यो गदान रहे को पर्यटन क्षे त्रलाई विप्रे षणको विकल्पको रुपमा पनि हे रिएको छ । यद्यपि यतिबे ला विप्रे षणले करिब ३० प्रतिशत कुल ग्रार्हस् थ उत्पादनमा यो गदान गरे को तथ्यांक छ ।
चुनौ ती: जहाँ सम्भावना त्यहा“ नै चुनौ ती हुन्छन् । यसर्थ सयांै चुनौ तीलाई भत्काउँदै महान सम्भावनाको खो जीमा संघ क्रियाशील छ । विशे ष गरी संघको लागि मुख्य चुनौ ती भने को नै पछिल्लो समय पत्रकारिताको नाममा हुने गलत राजनीतिक गन्ध नै हो । दलीय पत्रकारिताले आक्रान्त बने को विद्यमान ने पाली पत्रकारिताको दुर्गन्धबाट जो गाउनु नै मुख्य चुनौ तीको रुपमा छ । राजनीतिक आस् था र विश्वास हुनुमा कुनै विवाद छै न । तर नांगो राजनीतिले पत्रकारिता पे शा गिजुलिएको छ । दो स्रो चुनौ ती संघमा आबद्ध साथीहरुको पे शागत सुरक्षास“गै पे शागत दक्षता अभिबृद्धि गरी व्यावसायिक पत्रकार उत्पादन गर्नु नै हो । पूजीवादी दुनिया“मा व्यावसायिकताबिना टिक्ने र टिकाउन सकिने सम्भव छै न । आफ्नो दक्षता र यो ग्यताको परिचालनबाट विधागत पत्रकारितामा खरो रुपमा उत्रनु नै अर्को चुनौ ती छ । संघमा आबद्ध सदस् यहरुलाई पत्रकारितको मर्म, सिद्धान्त र आदर्शबाट दीक्षित गर्न सक्नुपर्ने छ । श्रमजीवी पत्रकारहरुको पे शागत सुरक्षासंगै जीवनयापनमा ध्यान सक्नुपर्ने छ । यी यावत चुनौ तीहरुको बीचमा पनि ने पाल पर्यटन पत्रकार संघ आफूलाई निरन्तर संघर्षको पाइलाबाट अगाडि बढाइरहे को छ । चुनौ तीको सामनाले नै नया“ सम्भावनाको खो जी र प्राप्ति हासिल हुन सक्छ भन्ने सत्य र तथ्यलाई टे के र संघ अगाडि बढ्छ । साथै पुस १६ दे खि माघ १४ सम्म दे शभर संघले सञ्चालन गरे को पर्यटनका लागि सञ्चार अभियानको श्रृंखलामा साथ र सहयो ग रहने अपे क्षा समे त पंक्तिकार गर्दछ । माघ १४ मा काठमाडांै मा सम्मानीय राष्ट्रपतिबाट संघको यस वर्षको विशे ष अभियानको समापन गरी संघका सहयो गी हातहरुलाई उच्च तहको सम्मान गर्ने कार्यक्रम गरी समापन गरिने छ । अन्तमा ने पाल पर्यटन पत्रकार संघ (एन्टो ज) को चौ थो स् थापना दिवसको अवसरमा सबै लाई शुभकामना ।
संघ यतिबे ला चौ थो वर्षको घुम्तीमा आइपुगे को छ । पर्यटन क्षे त्रमा पत्रकारितालाई स् थापित गर्ने मान्यता र सिद्धान्तअनुरुप संघ दे शकै ठूलो पे शागत संगठनको रुपमा उभिएको छ । पत्रकारितामा अलग र भिन्न पहिचान बनाएको संघले पे शागत सुरक्षा र व्यावसायिक क्ष्ँमता विकासको संकल्प लिएर मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार पर्यटन क्ष्ँे त्रको विकासका लागि निरन्तर कलमबाट खबरदारी गरिरहे को छ । स् वतन्त्र र पे शागत संगठन भएको नाताले यतिबे ला पत्रकारिता क्ष्ँे त्रमा नया विश्वास निर्माण गर्दै समृद्ध मुलुक बनाउने संकल्पमा उभिएको छ ।
लेखकः नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन्










