काठमाडौं, १७ पुस । अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ ।
आइतबार मध्य रातमा वर्ष २०१७ सकिए र नयाँ वर्ष २०१८ सुरु भएको हो । नेपाल लगायत विश्वका विभिन्न देशरुको शहरमा नयाँ वर्षलाई विविध कार्यक्रम गरी स्वागत गरिएको छ । कार्यक्रममा २०१७ लाई समीक्षा गर्नुका साथै नयाँ वर्षको योजना पनि तय गरिने गरिन्छ ।











