काठमाडौं, १६ पुस । अब एक्लै कसैले पनि सर्वाेच्च शिखर सगरमाथा चढ्न पाउने छैनन् । संशोधित पर्वतारोहण नियमावली अनुसार अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरेको छ ।

mautपर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको अहो । नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी हिमाली चुचुराहरु आरोहणका लागि खुला गरिएका छन् ।