इन्द्रेणी संवाददाता
दाङ, ५ पुस । नेपाल पत्रकार महासंघ प्युठानले प्युठान क्षेत्र नं. १ प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले पुस १ गते विजुवारमा पत्रकारलाई दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ । रिजालको अभिव्यीक्तमा प्रेस स्वतन्त्रताप्रति अकुश लगाउने खालको भएको भन्दै आपत्ती जनाएको हो ।
विज्ञप्ति यस्तो छ :