इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले भोली २५ औँ स्थापना दिवस मनाउदै छ । रजत महोत्सका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत आज सोमवार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा पत्रकार तथा सुवेच्छुकहरु गरी ३७ जनाले रक्तदान गरेका थिए ।

Rahul & nirmal mahara

उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराका पुत्र द्वय निर्मल महरा ‘एटम’, राहुल महरा, पत्रकारहरु डिल्ली मल्ल, लक्ष्मी आचार्य, शरद अधिकारी, सन्तोष अधिकारी, सुदर्शन रिजाल, कुलदिप न्यौपाने, नरेन्द्र केसी, डा.लोकराज पराजुली, घनश्याम केसी, सन्तोष दहित, लोकराज साधक, प्रकाश चौधरी, टिका बस्नेत, शिव घर्घी, जनक नेपाली, उदय बीसी, मोहन ओली रहेका छन् ।

त्यस्तै अस्मीता सुनार, गोकर्ण पौडेल, नविन अभिलासी, रोशनी मल्ल, सन्ध्या रेग्मी, पार्वती बस्नेत, गिरिराज नेपाली, आरके शीतल, लिलाधर ओली, , अस्मीता रावत, किरण गौतम, निशानदाजु भट्राई, हेमराज अधिकारी, मिनराज भाट, अमृतमान ओली, देव यादव राहुल जिएम र सन्तोष सम्र्पण केसीलगायतले पनि रक्तदान गरेका थिए ।