इन्द्रेणी संवाददाता
मङ्सिर । नयाँ संबिधान लागु भएर मुलुक नयाँ संरचनामा जाने निश्चित भएपछी नयाँ संरचना अनुसार देश प्रदेश सरकार निर्माणको तयारीमा छ । विभिन्न प्रदेशहरुमा प्रदेशको मुकाम तोक्ने कुराले राजनीतिक सरगर्मी बढिरहेकोछ । यसै क्रममा प्रदेश नम्बर ५ को राजधानी दाङमा तोकिने प्राय निश्चित भएको ठहर गर्दै दाङमा सम्भावित भवन हरु रंगरोगन गरिदैछ ।

यी हुन् प्रदेश कार्यालय बस्ने सम्भावित भवन  :

beljhundi1

beljhundi2

beljhundi3प्रदेश नम्बर ५ को संसद बस्ने सम्भावित दाङ बेलाझुण्डी स्थित नेसंबीको भवन ।

kirsibikasbank1

kirsibikasbank2

प्रदेश नम्बर ५ को मुख्य मन्त्री बस्ने संभावित भवन दाङ घोराही स्थित कृषी बिकास बैंकको भवन ।