भक्तपुर, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्र काफ्लेलाई १ लाख नगद घुससहित पक्रउ गरेको छ ।

ghusसूर्यविनायक नगरपालिका १ नौखेलको जग्गा डोरपास गर्नका लागि सेवाग्राहीसँग १ लाख घुस मागेको सूचनाको आधारमा अख्तियारले काफ्लेलाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।