काठमाडौं,५ असार । इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ३२ जना नक्कली परीक्षार्थीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट २३ जना र ललितपुरबाट ९ जना गरी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।