इन्द्रेणी संवाददाता
भरतपुर, २६ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना मतदातालाई धन्यवाद दिन घरदैलो गर्दैछन् । आज र भोली प्रचण्डले घरदैलो गर्ने छन् ।

Puspa-kamalभोट माग्दा मतदाताका घरदैलोमा पुगेका प्रचण्ड धन्यावद ज्ञापन गर्न पनि मतदाताको घरदैलोमा पुग्ने उनको सचिवालयले जानएको छ ।