इन्द्रेणी संवाददाता
दाङ, २५ मंसिर । मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधि सभाको चुनावको जारी मतगणनअनुसार प्युठानमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदजार दुर्गा पौडेलले नेपाली काग्रेसका प्रा.डा. गोविन्द पोख्रेललाई फराकिलो मातान्तरले हराउदै विजयी भएका छन् ।

Untitled-1 copyपौडेलले १६ हजार २ सय २८ मतान्तरले पोख्रेललाई ५ सय १४ मल ल्याएका थिए भने पोख्रेलले ३१ हजार २ सय ८६ मत मात्रै ल्याएका थिए । पौडेल राजमोका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।