इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । दाङमा बाम गठबन्धनले विजय हासिल गरेपछि दाङको घोराहीमा विजय ¥याली गरिएको छ । जिल्ला ट्राफिक चोकबाट शुरु भएको ¥यालीले घोराही बजार परिक्रममा गर्नुका साथै अविरजात्रा गरिएको थियो ।

aaदाङमा क्षेत्र नं. ३ प्रदेश सभा (क) बाहेक अरु सबै स्थानमा बाम गठबन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । हजारौ समर्थकहरुले ¥यालीमा अविर जात्रा गरेका थिए । विजय उम्मेदवारहरुले आफूहरु समग्र राष्ट्रको विकास गर्दै दाङको संमृद्धिमा अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्दै मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

b

c

bb

f

dd

c