इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्रीको मतान्तर बढ्दैछ ।

KB Maharaपछिल्लो मत परिणामनअुसार महराले १६४८३ मल ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका राजु खनालले १०४६९ मल ल्याएका छन् ।