इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ प्रदेश सभा २ का उम्मेदवार शंकर पोख्रेल विजयको अन्तिम संघारमा पुगेका छन् । उनले आफ्ना प्रतिद्धन्दी नेपाली काग्रेसका कमलकिशोर घिमिरेलाई करीव नौ हजारको मतान्तरले विजयको संघारमा पुगका हुन् ।

sankarमतगणनको पछिल्लो परिणाम अनुसार पोख्रेलले १९ हजार २ सय ७५ भोल ल्याएका छन् भने घिमिरेले १० हजार ३ सय ५६ मत ल्याएका छन् । यो मत परिणामले पोख्रेललाई करीव करीव विजयको अन्तिम संघारमा पु¥याएको हो । पोख्रेललाई औपचारिक रुपमा विजय घोषण गर्न मात्रै बाँकी रहेको छ ।