इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । दाङको क्षेत्र नं. २ को तीन हजार मत गणन हुँदा कृष्णबहादुर महरा राजु खनालभन्दा करीव छ सय मतले अघि देखिएका छन् ।

Krishna-maharaतीन हजार मत गणन हुँदा महराले एक हजार ६ सय मत ल्याएका छन् भने खनालले एक हजार ६३ मत ल्याएका छन् । मत गणन जारी छ । महरा र खनाल दाङ क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।