इन्द्रेणी संवाददाता

 20171208_054229

रुकुम २२ मंसिर । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष तर्फको पुर्वी रुकुमको मतगणना सम्पन्न भएको छ । जसमा माओवादी केन्द्रकी नेतृ कमला रोकाले १०४३४ मत प्राप्त गरि बिजयी भएकी हुन ।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।