इन्द्रेणी संवाददाता
तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुरमा बाम गठबन्धनले सक्ति प्रर्दशन गरेको छ ।
चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन घरदैलो कार्यक्रमअन्तर्गत आज तुलसीपुर बजारमा सक्ति प्रर्दशन गरेको हो । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावअन्तर्गत आज सोमवार राति १२ बजेबाट मौन अवधि शुरु हुदैछ ।
