काठमाडौ ५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका कलाकार खुसिराम पाख्रीनको निधन भएको छ ।
वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका पाख्रीनलाई सभास्थलमै आकस्मिक हृदयघात अनुमान गरिएको छ । पुर्व सांसद समेत रहेका पाख्रीनला उपचारकालागि अस्पताल लैजाने क्रममा निधन भएको हो ।
पाख्रीन माओवादीभित्र जनकलाकारका रुपमा परिचित थिए ।
