काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आज विहान निधन भएको छ ।

parkashaलाजिम्पाटस्थित निवासमा एक्कासी अचेत भएपछि काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको र भर्ना गरिएको केही समयमै उनको मृत्यु भएको बताइएको छ । अस्ततालले आधिकारीक रुपमा अझै घोषणा नगरेपनि उनलाई हृदयघात भएको हुनसक्ने आशंका गरिएको छ ।