भरतपुर, २४ कार्तिक। चितवन क्षेत्र नं. ३ का उम्मेद्वार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।
विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हिडेका प्रचण्डले विहीबारबाट मात्रै घरदैलो अभियान सुरु गरेका हुन् । उनले भरतपुर महानगर १३ उज्ज्वल नगरबाट चुनावी घरदैलो सुरु गरेका हुन् ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)