चितवन, २१ कार्तिक । चुनावी प्रचारमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ चितवनबाट करिव २ हजारभन्दा वढीलाई पार्टी प्रवेश गराएका छन् ।

parchandचार दिनको अवधिमा चार सभासद, राप्रपा चितवनका अध्यक्ष सहितको २ हजारभन्दा वढीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । गृह जिल्ला चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दर्ता गराएका अध्यक्ष प्रचण्ड अहिले चुनावी दौडधसपमा छन् ।