इन्द्रेणी संवाददाता
दाङ १५ कार्तिक । आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्रले आफ्ना नेताहरु प्राय सबैलाई प्रत्यक्ष तर्फ भिडाउने निर्णय गर्दै उम्मेद्वारी दिने तयारीमा जुटेको छ । बिशेष गरेर कुन नेता कहाँबाट चुनाव लड्दैछन त हेरौ नामावली सहित ।
पुष्पकमल दाहाल प्रचण्ड चितवन ३
रामबहादुर थापा काठमाडौं १०
कृष्णबहादुर महरा दाङ २
पम्फा भुसाल ललितपुर ३
टोपबहादुर रायमाझी अर्घखाँची
मातृका यादव धनुषा १
शिवकुमार मण्डल मोरङ ५
टेकबहादुर बस्नेत सल्यान











