काठमाडौं, १४ कार्तिक। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ परेको छ ।
तर, ढुंगेललाई पक्राउ गरिए पनि प्रहरीले भने पुष्टि गरेको छैन
।