काठमाडौं ९ कार्तिक ।  माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि बहाना गरि घोषित चुनाव सार्ने षड्यन्त्र भए विघटित संसद ब्यूँतिने दाबी गरेका छन् ।

Prachanda-Dahal

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो ।