इन्द्रेणी संवाददाता
दाङ ८ कार्तिक । थारु समुदायमा आधारित कथावस्तु भएको समाजिक चलचित्र लावाजुनीको पोस्टर सार्वजनिक गरिएकोछ ।
बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि मुक्त कम्लहरी विकास मंच कि पुर्व अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अथिती उर्मिला चौधरी लगाएत पोस्टरको सार्वजनिक गरेका थिए ।
कारुनिक समाजिक कथावस्तु समेटेको चलचित्र लावाजुनी नेपाल तथा बिदेशमा पनि निकट भविस्यमै प्रदर्शन गर्ने चलचित्रका निर्देशक केएल पीडितले जानकारी दिए ।











