इन्द्रेणी संवाददाता
दाङ ८ कार्तिक । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा बेबारिसे शव फेला परेको छ ।
तस्वीर : सुशील बस्नेतको फेसबुकबाट ।
तुलसीपुर उपमहानगरपालिका ६ स्थित बाहिनी चोक नजिक अन्दाजी ५० बर्षकी एक वृद्धको सब भेटिएको प्रहरीले जनाएको छ ।