इन्द्रेणी संवाददाता
दाङको मुटु मानिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रेस संयोजकमा पत्रकार निमुसंगम घर्ती नियुक्त भएकाछन । दाङबाट बिगत लामो समय अघि देखि मुलधारको पत्रकारितामा संलग्न पत्रकारघर्तीलाई घोराही उपमहानगरको बैठकले मेयर चौधरीको प्रेस संयोजकमा नियुक्त गरेको हो ।  पत्रकार घर्ती रेडियो मध्यपश्चिमका समाचार प्रमुख हुन् भने नयाँ युगबोध दैनिक लगाएतका संचार माध्याममा कार्यरत छन् ।

16105793_1563361350358253_8974065333020356385_n