जाजरकोट २८ , साउन । हरेक बर्षको बर्षादमा जाजरकोटको त्रिबेणी नलगाड न पा १२ औलगुर्ता गाउँले प्रत्येक बर्ष क्षती मोलिरहेको छ ।

received_464482993924974

गाउँको सिधा माथीको पहाडको डाडा २०६६भदौ ६गते पहिलो पटक फुटेर गाउँमा आएर क्षती गरेको थियो।र २०६६मा नै आयको गाउँ माथिको को पहिरोले ३जनाको ज्यान लिएको थियो भने ,एक जना घाइते र १४घर बिस्तापित भयका थिय।त्यही समय देखि गाउँ माथिको पहाद प्रत्येक बर्ष बर्षादमा झरी रहने गर्दछ ।

र सो औलगुर्ताको गाउँमा बर्षादको समयमा गाउँका घरहरुमा बस्न जोखिम भयको २०६६सालको पहिरो बाट ३नातिनातिनी र श्रीमती घाइतेको पीडा बेहोरेका सरुने नेपालीले जानकारी दिए।