दाङ १३ असार । असार महिना सुरु भए संगै देशका विभिन्न स्थानमा रोपाइँ सुरु भएको छ । देशका विभिन्न स्थानमा चुनावको चटारो चलिरहेको बेला कृषकहरुलाई भने रोपाइको चटारो छ । तस्वीरमा चुनावको एकदिन अघि कृषक हरु संग धान रोप्दै लोक तथा दोहोरी गायीका सपना शाही ।