काठमाडौं, २२ जेठ । गुण्डा नाइके राजु गोर्खाली र देवेन्द्र केसी उर्फ ‘गुरु’लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीका अनुसार उनीहरुले सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खाली उक्त भवनमा पसलहरु भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएका थिए ।
